समाचार
प्रधानमन्त्री राहत कोषमा थाकसले गर्यो करिब साढे तीन लाख सहयोग
थारू कल्याणकारिणी सभाको केन्द्रीय समितिले रसुवा बाढी पीडितका लागि करिब साढे तीन लाख रुपैयाँ सहयोग गरेको छ। सभाका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार बुधबार प्रधानमन्त्री राहत कोषमा ३ लाख ४६ हजार ७३९ रुपैयाँ जम्मा गरिएको छ। सभाले बाढी पीडितका लागि नगद राहत संकलन गरेको थियो। थाकसलाई केन्द्रीय समितिका सदस्य तथा...
थारूवानसंविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावलीका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय...
थारूवाननेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ।...
थारूवानचिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा तीन जनाको शव फेला परेको हो। गोताखोरसहितको टोली उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको सेनाले...
थारूवानसन्तोष दहित/दाङ भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि थारू कल्याणकारिणी सभा दाङ–देउखुरी क्षेत्र नं. १ ले सञ्चालन गरेको ‘एक घर, एक किलो चामल दान अभियान’बाट करिब ४० हजार किलो चामलसहित ठुलो परिमाणमा खाद्यान्न संकलन भएको छ। बाढीपीडितका लागि राहत जुटाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा ३९ हजार ३८३ किलो...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पारेकी छन्। सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उनले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको...
थारूवानअविनाश चौधरी/कैलाली प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाइरहेका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । पानीसमेत नखाई निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको...
थारूवानगरिमका बुबा मनोज चौधरीले आफूहरू न्यायाको पर्खाइमा रहेको बताएका छन्। केही दिनअघि सिमरास्थित उनको घरमा कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। उनले रसुवा बाढीपछि भएको प्राकृतिक विपत्तिलाई आफूले बुझेको र सरकारले पनि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए। ‘विपत्ति बेला हो यो। मैले बुझेको छु। तर,...
थारूवानझापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको...
थारूवानबारा जिल्ला अदालतले ३ वर्षीय बालिका अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई रु. २० हजार धरौटीमा छाड्न र अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले मुख्य प्रतिवादीलाई धरौटीमा छाड्न...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश