समाचार
सरकार हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छ : अमरेश कुमार सिंह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्। सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि...
थारूवानसीके राउतको पार्टीबाट विद्रोह गरेर निस्किएका दीपककुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेक हुन्। उनले आजै सपथ लिई पदभार ग्रहणसमेत गरेका छन्। मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले ग्यास अभावको समस्या हटाउने जिम्मा दीपकलाई...
थारूवानकानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्। मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले...
थारूवानजितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २ नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृहमा पठाउने आदेश दिएको छ । उनीहरूमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको...
थारूवानघर जलाएको खबर सुनेपछि फुलकुमारी थनेतलाई बेहोस हुन्छु जस्तो लाग्यो। आफूलाई सम्हाल्नै सकिनन् उनले। वर्षौंको श्रमले बनाएको घरमा प्रदर्शनकारीले आगो लगाएको खबर पत्याउनै कठिन भयो उनलाई। केही समयपछि खरानी भएको घरअघि पुग्दा उनी भक्कानिइन्, आँसु थाम्नै सकिनन्। कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत गत वर्षको घटना अन्नपूर्णसँग बुधबार साझा गर्दा...
थारूवानअमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले गरिमा चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित निवासमा गरिमाका बुबा मनोज चौधरी मानमती चौधरीलाई आर्थिक सहयोग गरिएको हो। टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले मनोज चौधरीको निवासमै पुगेर सोमबार रकम हस्तान्तरण गरेका हुन्। उनीसँगै प्रमोद चौधरी पनि सहभागी थिए।...
थारूवानगृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरूले युवा पुस्तालाई सेवाको राजनीति सिकाउने बताए। ‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो,...
थारूवाननेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्। उनी नेपाली सेनाको सह सेनानी कप्तानबाट मेजरमा बढुवा भएका हुन्। उनको यो नियमित बढुवा हुन्। नेपाली सेना प्रवेश गर्दा भरतले अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएका थिए। उनी हाल: भने रसुवामा गएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश