देश

विपद्को बेला अमेरिका भ्रमणमा निस्किएका मुख्यमन्त्री चौधरीको विरोध

आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।

थारूवान

शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो। त्यत्तिकैमा घर हल्लिएको चाल पाए। उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो। अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो।

थारूवान

भारतीय दूतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत पर्ने एक गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ। लोमान्थाङ-१ स्थित निफुक नर्वुलिङ गुम्बाको आवासीय भवन र लोमान्थाङ-२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो।...

थारूवान

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०औ-८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरे। आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ- औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको...

थारूवान

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि आवश्यक थप सामग्री सहयोग गरेको छ। नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप सहयोग गरेको हो। भारतीय वायुसेनाको विमानबाट नेपालगन्ञ पुर्‍याइएको सामग्री नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई...

थारूवान

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले जनप्रदर्शन स्थगित गरिएको मा‌ओवादी केन्द्रले जनाएको छ। यसअघि कार्त्तिक १९ गते मा‌ओवादी केन्द्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर...

थारूवान

पछिल्लो समय सद्भाव खल्बल्याउने कार्यहरू भएको भन्दै सरकारले टीकटकका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। गत शुक्रबार टीकटकको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधहरूले छलफल गरेका हुन्। टीकटकमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका...

थारूवान

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड भारतीय रुपैयाँ (१५ करोड ८८ लाख १ हजार ७५६ नेपाली रुपैयाँ) बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान...

थारूवान

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ। सर्वोच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गरेर कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गरिदिएको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए। प्रधानमन्त्री दाहालले सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको बताए। ‘गएको वैशाखभित्रै सरकार...

थारूवान
1 36 37 38 39 40 75