देश
खिचरा डान्स आइडलको फाइनलमा ८ जना छनौट
नवौं खिचरा महोत्सवमा आयोजना भएको डान्स आइडलमा आठ जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्। दोस्रो राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूमध्ये फाइनलमा प्रवेश गर्नेहरू जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी छनौट भएको डान्स आइडलका कार्यक्रम संयोजक हरिशरण चौधरीले जानकारी दिए। डान्स...
थारूवानमाघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन्।
थारूवान“राष्ट्रिय एकता र विविधता हाम्राे शान, बहुजाति भाषा संस्कृति नेपालकाे पहिचान” भन्ने मूल नारासहित विगत नाै वर्षदेखि हुँदै आएकाे खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ देखि माघ १० गतेसम्म हुने भएकाे छ। महाेत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे...
थारूवानआइसीसी टी-२० विश्वकपमा नेपालले समूह डीमा परेको छ। आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो। नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र अन्तिम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश