देश

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई बालेनले पठाए धुलो उपहार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन्। बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको हो। मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका छन्।...

थारूवान

लखन चौधरी।कैलाली। कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका...

थारूवान

डोल्पाको गाकर गुम्बाबाट चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति चीनमा फेला परेको छ। पुरातत्व विभाग स्रोतका अनुसार उक्त मूर्ति चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासन (एनसीएचए)मा फेला परेको हो। स्रोतका अनुसार चिनियाँ तस्कहरूले उक्त मूर्ति चोरी गरेर त्यहाँ पुर्‍याएका हुन्। शाक्यमुनि बुद्धको मूर्ति चोरेर चिनियाँ तस्करहरूले बेइजिङस्थित चाइना गार्डियन इन्टरनेशनल अक्सन...

थारूवान

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनका अनुसार छानबिन समितिको...

थारूवान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच भनाभन भएको छ। संसद बैठक चलिरहेकै बेला उनीहरूबीच भनाभन भएको हो। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने/नदिने विषयमा अध्यक्ष ओली र उपसभापति गुरुङबीच भनाभन भएको थियो। बिहीबार संसद बैठक सुरू भएलगत्तै...

थारूवान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु...

थारूवान

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको...

थारूवान

अजय अनुरागी/लोकान्तरबाट साभार मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि...

थारूवान

झापास्थित गिरीबन्धु ‘टि स्टेट’ को जग्गासम्वन्धी फैसलाको पूर्ण पाठका कारण पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाइदिएको छ। गत माघमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयमागि गंभिर प्रश्न उठाइएको छ। सर्वोच्चको संवैधानक इजलासले गरेको अन्तिम फैसला अनुसार गिरीबन्धु टि...

थारूवान

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनका मुख्य नाइके नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको नेताहरूले बताएका छन्। च्यासलमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नेताहरूले ओलीलाई पार्टी फुटाउने नाइकेकै रूपमा चित्रण गरेका छन्। पार्टी नेतृत्व कमजोर बनेपछि पार्टी फुटाउने र विभिन्न चलखेल गर्न ओली माहिर बनेको...

थारूवान
1 38 39 40 41 42 88