देश
चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध
चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा राष्ट्रिय एकता अभियानले गौरमा विचार गोष्ठी सम्पन्न गरेको छ। राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिति विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण...
थारूवानराष्ट्रिय अनुशन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिब्यक्ति कूटनीतिक मर्यादा विपरित भएको बताएका छन्। राष्ट्रिय एकता अभियानले बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजना गरको ‘चीन सम्बन्धः गैरकूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न...
थारूवानपेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले आज रात १२ बजेदेखि लागू हुनेगरी मूल्य...
थारूवानसरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो। नेम्वाङको मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो। आजै बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गरिने र अन्त्यष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय...
थारूवानसंविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए। उनको निधनप्रति थारू नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका...
थारूवाननागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् । शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश