देश

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन्। प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो।

थारुवान संबाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक...

थारूवान

हिमाली राष्ट्रमा चीनको विस्तारवादी योजनाबारे काठमाडौं मौन रहेको छ किनभने हुम्ला, गोरखा, दार्चुला, दोलखा र सिन्धुपाल्चोक लगायतका सीमावर्ती जिल्लाहरूमा बेइजिङले अवैध अतिक्रमण गरेको धेरै सञ्चारमाध्यमहरूले देखाएको छ।

थारूवान

झापाको दमकमा निर्माणाधीन नेपाल-चीनमैत्री औद्योगिक क्षेत्र दमक क्लीन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ। मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई लगायत एक टोलीले मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो।

थारूवान

पाराह शासन र तानाशाहहरूलाई बढावा दिने नीतिले चीनको रणनीतिक गहिराइ बढाउँछ किनभने त्यस्ता शासनहरू विश्वव्यापी रूपमा पृथक र आफ्ना जनताप्रति जवाफदेही छैनन्। चीनले म्यानमारसँगको रेलमार्ग उद्घाटन गरेको भर्खरैको समाचार अफगान हिंसाका कारण बेवास्ता गरिएको हुन सक्छ। यो परियोजना OBOR अन्तर्गत यसको समुद्री-सडक-रेल लिंकको एक हिस्सा हो जुन म्यानमारले 2013...

एजेन्सी

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रीद्वयमा उनीहरु निर्वाचित भएका हुन्।

थारूवान

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आएलगतै राजीनामा घोषणा गरेका हुन्। रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए।

थारुवान संबाददाता

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु सक्रिय भएको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने बताए।

थारुवान संबाददाता
1 64 65 66 67 68 78