देश
ऋणभार घटाइदिन चीनलाई श्रीलंकाको अपिल
श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो।
थारूवानश्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न चीनको दबावमा ४९८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । चिनियाँ कम्पनी किङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी पठाएको थियो, जुन मल भन्दा काम नलाग्ने पोईजन जस्तो भएको निस्कर्समा पुग्दा लिन बाट मनाही गरेको हो । तर चीनको...
एजेन्सीकाठमाडौँस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।
थारुवान संबाददाताप्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश