देश

सत्ता गठबन्धन भत्काउने माओवादीको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा कांग्रेससँग गठबन्धन सरकार बनाएर एमालेसँग एकता गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सुइकोसमेत नदिई प्रचण्डले एमालेसँग एकता गरेर धोका दिएका थिए ।

थारूवान

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ ।

एजेन्सी

नेपालमा चिनीया नागरिकहरुको उपस्थिती बाक्लीए संगै उनिहरुको नेपालमा गैरकानुनी काम र आपराधिक गतिविधिमा सक्रिय बन्दै आईरहेका छन् । नेपालमा गैरकानुनी रुपमा बसेर नेपालले बन्चित गरेका अपराधिक क्रियाकलापमा धेरै चाईनिज नागरिकहरु संलग्न रहेको तथ्यहरु फेला पर्न थालेका छन् ।

एजेन्सी

पाकिस्तानमा खेतीको समयमा मल नपाएको भन्दै किसानहरु आन्दोलित बनेका छन्। मलको अभाव, सिचाईलगायतका समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै सयौं किसानहरुले साकिबवाद तेहसिलमा धर्ना दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एजेन्सी

चीनको सिचुआन प्रान्तमा अधिकारीहरूले पक्राउ गरेका दुई तिब्बती भिक्षुहरूलाई हिरासतमा लिएको पाँच महिनापछि सम्पर्कविहीन भएको परिवारका सदस्यहरुले उनको स्वास्थ्यबारेमा चिन्ता व्यक्त गरेका छन्।

एजेन्सी

चीनको अनिच्छाको कारण आठ वर्ष अघी रोकिएको सिमा वार्ता अझै हुन सकेको छैन । प्रत्येक १० वर्षमा एक पटक गनुपर्ने सिमा वार्ता १५ वर्ष वितिसक्दा पनि हुन सकिरहेको छैन । स्थगित भएको सीमा वार्ताको फाइदा उठाउँदै चीनले नेपालको उतरी हिमाली क्षेत्रको धेरै ठाउंमा सिमा अतिक्रमण गरेको छ ।

एजेन्सी

चीनले ताइवानमा ३९ वटा लडाकु विमानद्वारा घुसपैठ गरेको छ । यो यस वर्ष ताइवानी क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानहरूको यो सबैभन्दा ठूलो समूह हो। ताइवानको रक्षा मन्त्रालयले चीनले पठाएको विमानमा २४ ‘जे–१६ लडाकु विमान’ र १० ‘जे–१० विमान’, अन्य सहायक विमान र ‘इलेक्ट्रोनिक’ लडाकु विमान रहेको जनाएको छ।

एजेन्सी

विश्व शक्तिका रुपमा उदाई रहेको चीनले विश्वका धेरै देशमा आफना दाह्रानंग्रा फैलाउँदैछ। कतै सिमा अतिक्रमण, कतै राजनीतिक हस्तक्षेप, कतै ब्यापार र पर्यटनमा लगानी, कतै सुरक्षा र विकास निर्माणका नाममा चीनले विस्तारै आफनो वर्चश्व ती देशहरुमा वढाउँदैछ।

थारूवान

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ। बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

थारूवान

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल,...

थारूवान
1 63 64 65 66 67 81