समाचार
सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन, विधान बमोजिम कारबाही गर्ने चेतावनी
नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवाननागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपा प्राइमेरी इलेक्सनमार्फत छानिएका ६ जनाबीच बिहीबार भएको छलफलपश्चात लिम्बु सर्वसम्त बनेका हुन्। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि लिम्बुसँगै गोकुलबहादुर...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बालुवाटारमा दौडधुप बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग मंगलबार राति छलफल गरेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा आज बिहान बालुवाटारमा गएर पुन: छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र देउवाबीच संवैधानिक परिषद्बाट हुने...
थारूवानप्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१...
थारूवानलोसपा त्यागेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यसका लागि उनले हालै तराई-मधेस, र पहाडी जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि उनी राजनीतिक संवादका लागि दिल्ली गएका थिए। बहुल राष्ट्रिय राज्य निर्माणका लागि ‘राष्ट्रिय मुिक्त क्रान्तिको माध्यमबाट’ नयाँ पार्टी खोल्न लागेको महतोले बताए। नेता महतोको समूहले फागुन १४...
थारूवानमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्। राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्। यस्तै, केशव...
थारूवानभारतको विदेश मन्त्रालयले मंगलबार चीनको पिपुल्स लिबरेशन आर्मीले गत शनिबार अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भएको दाबीलाई बेतुका भनेको छ। यसै क्रममा एक साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेशको रणनीतिक दृष्टिले महत्वपूर्ण सहरलाई सबै मौसमी कनेक्टिभिटी प्रदान गर्ने सेलामा सुरुङमार्गको उद्घाटन गर्न गएको चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको थियो...
थारूवानसेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न तत्कालीन सरकारमाथ नभएर अहिलेको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत सामेल भएको देखिन्छ। २०७६ सालमा भ्रष्टाचार भएको आरोप लागेर यसको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पु्ग्दासमेत अनुसन्धान टुंगोमा नपुगेको कारण...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश