समाचार
रेशम चौधरीलाई पार्टीले कारबाही गर्छ? यसो भन्छन् लोसपा नेता
निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।
थारुवान संबाददाताप्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा-५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन र अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मंगलबार संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको अङ्ग संघीय लिम्बुवान फोरमले पनि यस्तै एक...
थारूवानझापाको दमकमा निर्माणाधीन नेपाल-चीनमैत्री औद्योगिक क्षेत्र दमक क्लीन पार्क सङ्घर्ष समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ। मुआब्जा विवादमा लामो समयदेखि आन्दोलनरत दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई लगायत एक टोलीले मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो।
थारूवानपाराह शासन र तानाशाहहरूलाई बढावा दिने नीतिले चीनको रणनीतिक गहिराइ बढाउँछ किनभने त्यस्ता शासनहरू विश्वव्यापी रूपमा पृथक र आफ्ना जनताप्रति जवाफदेही छैनन्। चीनले म्यानमारसँगको रेलमार्ग उद्घाटन गरेको भर्खरैको समाचार अफगान हिंसाका कारण बेवास्ता गरिएको हुन सक्छ। यो परियोजना OBOR अन्तर्गत यसको समुद्री-सडक-रेल लिंकको एक हिस्सा हो जुन म्यानमारले 2013...
एजेन्सीमाओवादी केन्द्रको जारी महाधिवेशनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ। आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन्। त्यस्तै दलिततर्फ...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश