समाचार
रेशमको पार्टीबाट ३२४, भानुरामको पार्टीबाट १९५ र रुक्मिणीको पार्टीबाट १२ जनाले दिए उम्मेदवारी
आसन्न स्थानीय तह निर्वाचनका लागि देशभरि एक लाख ५३ हजार बढीले उम्मेदवारी दिएका छन्। जसमध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि थारु माग मुद्दाको एजेन्डा बोकेर केही पार्टीहरु चुनावमा होमिएका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश