समाचार
नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप
भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन्।
थारूवानरेशम चौधरी समर्थित पार्टी नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। फागुन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पालिकाहरुमा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचन आयोगमा बुधबार दल दर्ता गरेको जानकारीद दिइन्।
थारुवान संबाददाताबर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते भएकी...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश