समाचार

विजय चौधरीले काठमाडौंमा ज्यान गुमाए, तर सिरहामा उनलाई कुरिरहेका छन् आमा-बुबा

हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा...

थारूवान

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने माग थारू अगुवाहरूले गरेका छन्। आज विहान चितवनमा बसेको थारू अगुवाहरूको बैठकमा थरूहट आन्दोलनका नेता लक्ष्मण थारूले ललितकुमार चौधरीलाई अन्तरिम सरकारमा पठाउने प्रस्ताव राखेका थिए। बैठकमा सहभागी अधिकांश व्यक्तिहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। बैठकमा थारू समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गरेका हुन्। नयाँ पार्टी घोषणा गर्दै उनले अन्तरिम सरकारसँग तीन बुँदे माग राखेर अघि बढ्ने बताए। उनले टीकापुर घटनाको झुठा मुद्दा खारेज...

थारूवान

देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन्। थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो। सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महोत्सव स्थगित गरिएको र जितिया पर्वलाई आ-आफ्नो...

थारूवान

विभिन्न ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्। संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी,...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। उनले मणिपुरबाट नेपालका साथीहरूसँग सम्पर्क गर्ने प्रतिवद्धता पनि जनाए। ‘मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल...

थारूवान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्। साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना...

थारूवान

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन्। प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा...

थारूवान

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्न शर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधाने सुम्पिएको संवैधानिक प्रतिवन्धातमक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको जिम्मेवारी अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई दिएका हुन्। उनले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र...

थारूवान

प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। सपथपछि उनले नवियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन पनि गरे। बधाई दिने बेलामा राष्ट्रपति पौडेलले ‘देश सफल होस्, जनता पनि बचून’ भनेका थिए। ‘धेरै धेरै बधाई छ।...

थारूवान
1 27 28 29 30 31 339