समाचार
सदनमा सुरेन्द्र चौधरीले भने- थारूहरू भिख माग्दैनन्, लाल आयोगको प्रतिवेदन खै?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेको माग राज्यले नसुन्दा २०७२ भदौ ७ गते ‘टीकापुर विद्रोह’ जस्तो घटना भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थारु समुदाय स्वभावतः कहिल्यै माग नगर्ने समुदाय भएको दाबी गरे। ‘झापादेखि कञ्चनपुरसम्म घुम्दा मैले एक जना थारु भिख...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले संसद्को अर्को बैठक बस्नु अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन् ‘यो सरकारले सेकेण्डका हिसाबले काम गर्ने भनेको कुरा म स्मरण गराउन चाहन्छु । के त्यो कुरा किसानका समस्या समाधान गर्ने दिशामा पनि साच्चिकै लागू होला र ?’ उनले मंगलबार प्रतिनिधिसभाको...
थारूवानवर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले यस्तो माग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्याउँदै आएको उनले...
थारूवानसार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक...
थारूवानसर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको...
थारूवानकाठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो।...
थारूवानजिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको...
थारूवानसरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागूहुने गरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण...
थारूवानविवेक पोख्रेल/कान्तिपुरबाट लामो समय अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका सुरेन्द्र चौधरी (थारू) ‘वैकल्पिक राजनीति’को खोजी गर्दै राजनीतिमा होमिएका पात्र हुन् । यही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संसद्मा पुगेका छन् । द्वन्द्वको पीडा भोगेका र पारिवारिक राजनीतिक विरासतबाट अलगिएका चौधरीलाई जागिरे जीवनको अनुभव तथा देशभित्रका राजनीतिक दलप्रतिको बारम्बारको असन्तुष्टिले...
थारूवानपेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो। नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग)मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश