समाचार
रेशम चौधरीलाई उम्मेदवार बन्न रोक लगाउने सर्वोच्चको आदेशमा के छ?
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चमा आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा निर्वाचन आयोग र रिट निवेदकबीचको दुईपक्षीय सुनुवाइ सकिएपछि माग अनुरुप अन्तरिम आदेश दिन अस्वीकार भएको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको...
थारूवानआइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि...
थारूवानरास्वपा सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आज सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मिल्न चुनौति दिएका छन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही...
थारूवानसरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। त्यस्तै सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका...
थारूवानसर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएर माघ २१ गते सुनुवाइको लागि पेशी तोक्न आदेश दिएको छ । साेमबार चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार राखेर आउँदो माघ २१ गते सुनुवाइका लागि पेसी तोक्न...
थारूवाननिर्वाचन आयोगले रास्वपाबाट थारू कोटातर्फ समानुपातिक बन्दसूचीमा परेकी उर्मिला चौधरीसहित सात जना थारू उम्मेदवारको नाम हटाएको छ। विभिन्न कारण देखाएर आयोगले उनीहरूको नाम बन्दसूचीबाट हटाएको हो। आयोगका अनुसार रास्वपाको आग्रहमा उर्मिलाको नाम हटाइएको हो। यसअघि नै उर्मिलाले आफ्नो नाम राखेकोमा आपत्ति जनाउँदै आएकी थिइन्। उर्मिलाको आग्रहमा रास्वपाले उनको नाम...
थारूवानके तपाईंलाई थाहा छ, नेपालको पहिलो संसदीय निर्वाचनमा पनि थारूहरू निर्वाचित भएका थिए नि। हो, विसं २०१५ सालमा भएको संसदीय निर्वाचनबाट चार जना थारूहरू निर्वाचित भएका थिए। जसमा नेपाली कांग्रेसका दुई जना, नेपाल राष्ट्रवादी परिषदबाट एक जना र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। नेपाल गजेटअनुसार कांग्रेसका चैतुलाल...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५ वर्ष सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिने बताएका छन्। बाराको कोल्हबी नगरपालिका शनिबार आयोजित बारा क्षेत्र नं-१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले ५ वर्ष नेपालमा विकासको, सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताएका हुन्। सभापति थापाले फागुन २१ को चुनावमा...
थारूवानएमालेको कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गर्दै सुनसरी क्षेत्र नम्बर-२ को निर्वाचन परिचालन समितिको कमाण्डरको जिम्मेवारी दिएको छ। आगामी निर्वाचनमा पराजयको सम्भावित जोखिम देखिएपछि पार्टीले प्रभावशाली नेताका रूपमा चिनिएका चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको छ। एमाले सुनसरीका सचिव राम कोइरालाका अनुसार चौधरीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन...
थारूवानसुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि पुराना राजनीतिक दलका प्रतिद्वन्द्वीहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार र पूर्वमन्त्री तथा नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरीबीच चौथो पटक पनि मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाचनमा गच्छदारको दशकौं...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश