समाचार
सावनको डोलामा पिङमा रमाउँदै राना थारु युवतीहरु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।
थारुवान संबाददातानिर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ।
थारूवानश्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश