समाचार

चीनद्वारा कंगोको सबैभन्दा बहुमूल्य कोबाल्ट निक्षेपको नियन्त्रण कब्जा

आफ्नो राज्य कम्पनीहरूलाई बैंकरोल गर्ने चीनको प्रणालीले यसको अर्थतन्त्रमा ठूलो अकुशलता ल्याउन सक्छ तर उन्नत प्रविधिहरूको लागि आवश्यक महत्त्वपूर्ण खनिजहरूमा यसलाई चुनौतीरहित प्रभुत्व प्रदान गरेको छ।

थारूवान

छिमेकी देश भारतसँगको सम्बन्ध परापूर्व कालदेखि एक ऐतिहासिक र महत्वपूर्ण रुपमा रहँदै आएको छ। सदियौंदेखि कला,सँस्कृति, रीतिरिवाज,धर्म र समाजका हरेक पक्षसँग विविता र समानता छ।

थारूवान

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

थारुवान संबाददाता

विजय कुमार गच्छदारले उसभापतिमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनीसँगै पूर्णबहादुर खड्काले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेखर प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरिबाट १७३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कूल महाधिवेशन प्रतिनिधिको ३.६४ प्रतिनिधि थारु समुदायबाट रहेका छन्। शुक्रबार प्रकाशन गरिएको नामावलीको सूचीअनुसार सबैभन्दा धेरै कैलालीबाट २९ जना र त्यसपछि सप्तरीबाट १७ जना सहभागी छन्।

थारुवान संबाददाता

काठमाडौं: नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। चौधरीले संस्थापन र सिटौला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका प्रदेश सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सुनसरी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले थारु कोटाको महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन्। नवोदिता नरेन्द्रकुमार चौधरीकी छोरी हुन्। नरेन्द्रकुमार चौधरी थारु कल्याणकारिणी सभामा रहेर लामो समय योगदान दिएका थिए। पूर्व अञ्चालधीशसमेत भएका...

थारुवान संबाददाता

नेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका...

थारुवान संबाददाता