समाचार
कार्बन उत्सर्जन घटाउने वाचा गरेको चीनले गर्यो कोइला पावर प्लान्टलाई आर्थिक सहयोग
चीनले कार्बन उत्सर्जन घटाउने वाचा गरे पनि बोस्निया र हर्जेगोभिनामा कोइला पावर प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिरहेको एसियन न्युज इन्टरनेशनल (एएनआई)ले रिपोर्ट गरेको छ। चिनियाँ र पोलिस चिनियाँ फर्महरूले निर्माण गरिरहेको बाल्टिक राष्ट्रमा नयाँ कोइलाबाट चल्ने ऊर्जा केन्द्र उग्ल्जेभिक तेस्रोको लागि जग्गा तयार गरिएको र कोइला जलाउँदा गाउँका...
थारूवाननेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसको महाधिवेशनमा समावेशी सिद्धान्त अख्तियारी गरिएको छ। जसमा थारु समुदायलाई पनि कोटा छुट्याइएको छ। संविधानअनुसार थारु कोटाका लागि कम्तिमा ७ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने भए पनि कांग्रेसले करिब ४ प्रतिशत कोटा निर्धारण गरेको छ।
थारुवान संबाददाताराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ पुस्ताका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भए भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश