समाचार
मेटमणि चौधरी मन्त्री बन्ने पक्का
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश