समाचार
शान्ता चौधरी र भगवती चौधरी पनि खुला महिलातर्फ निर्विरोध
नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन्। थारु समुदायबाट सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी निर्विरोध भएकी छन्।
थारुवान संबाददातानेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’मा पर्साका जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समीसिमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश