समाचार
अनिता चौधरी प्रदेश १ प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित
एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनिता कुमारी चौधरी जेठ महिनामा तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले उनको कामको कदर गर्दै ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषणा गरेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश