समाचार

कञ्चनपुरमा थारु फकाउँदै प्रचण्ड, रामप्रसाद चौधरी माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।

थारुवान संबाददाता

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो।

थारूवान

उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाइते भएका थिए।

थारुवान संबाददाता

प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ। जानकी गाउँपालिका-७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए।

थारुवान संबाददाता

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।

थारुवान संबाददाता

भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए।

थारुवान संबाददाता

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

थारुवान संबाददाता

मन्त्रालयको भागबण्डा नमिल्दा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। सत्ता गठबन्धनका चार वटै दलका शीर्ष नेताहरु सहमतिका लागि दिनकै बैठक बसिरहेका छन्। तर आजका मितिसम्म सहमति हुन सकेको छैन।

थारुवान संबाददाता

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिएर माओवादी कार्यकर्ता बन्न सुझाव दिएका छन्। सभामुख सापकोटाले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगर्ने निर्णय गरेपछि सांसद थारुले यस्तो सुझाव दिएकी हुन्।

थारुवान संबाददाता

नेपालमा नक्कली कागजात देखाएर आफ्नो काम फत्ते गर्ने प्रवृति मौलाउँदो छ । सामान्य व्यवसायी देखि ठेकेदार, विचौलिया र चिकित्सा शिक्षा क्षेत्रमा पनि यस्ता घटनाहरु घटेको पाइन्छ । यसैबीच पछिल्लो समय एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्नेहरुले पनि नक्कली काजगात पेस गरेको पाइएको छ ।

थारुवान संबाददाता