समाचार
‘राना थारु’लाई छुट्टै जातिमा सूचीकृत गराउने नारदमुनी राना ‘थारु कोटा’बाट उम्मेदवारी दिँदै
नेकपा एमाले सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। दशौं महाधिवेशनमा थारु समुदायका लागि ६ वटा कोटा छुट्याइएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश