समाचार
आज चितोनिया र ललपुरिया थारुको यमोसा पर्व, खैरहनीका विद्यालयमा विदा
असोज २०, चितोनिया र ललपुरिया थारु समुदायले आज यमोसा पर्व मनाइरहेका छन् । आज सबेरै दाभी (सिरु) काटेर मुठा पारी घरको मूल ढोका अगाडि पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।
कारी महतोकारी महतो चितवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघसंस्थाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज लगायत संघसंस्थाहरुले सामूहिक...
कारी महतो
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश