समाचार
काठमाडौंमा थारुहरुले यसरी मनाउँदैछन् अष्टिम्की पर्व
काठमाडौंबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा अष्टिम्की मनाउन लागिएको हो। मूल आयोजक समितिका संयोजकसमेत रहेका शिव चौधरीका अनुसार थारुहरुको सँस्कृति प्रवर्द्धनका लागि अष्टिम्की मनाउन लागिएको हो। सोमबार विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा अष्टिम्की मनाइने उनले बताए।
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ। विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता...
थारुवान संबाददाताथरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश