समाचार

गैंडा गणना गर्न गएका माहुते पुलीसराम थारूको बाघको आक्रमणबाट मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो।

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले सप्तरीमा राष्ट्रिय भेला आयोजना गरेको छ। सप्तरीको घोघीदाहा भवानीपुरको खेलमैदानमा आयोजित जनसभामा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको उपस्थिति रहेको थियो।

थारूवान

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दाबी गरे।

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले शनिबार सप्तरीमा राष्ट्रिय भेला आयोजना गर्दैछ। मोर्चाका काबा संयोजक श्रवण थारुका अनुसार कार्यक्रममा प्रदीप गिरी, युग पाठक, गोविन्द छन्त्याल, भास्कर गौतमलगायतको सहभागिता रहनेछ।

थारूवान

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।

थारूवान

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै यतिबेला सर्वत्र भइरहेको छ। केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर राजबन्दी रिहाइ अभियानको सुरुवात नै गरेका थिए।

थारूवान

दाङको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै धर्ना दिएका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) र सरकारबीच आज करिब दुई घन्टा वार्ता भएको छ। सिंहदरवास्थित गृहमन्त्रालयमा भएको वार्तामा थाकसको तर्फबाट विभिन्न मागहरु प्रस्तुत गरिएको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार यसअघि बुझाइएको १९ बुँदे मागपत्रबारे वार्तामा जानकारी गराइएको छ।

थारूवान

सरकारले आज थारु कल्याणकारिणी सभा (थाकस)सँग वार्ता गर्ने भएको छ। सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बदलको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति बनाएको छ। जसमा प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओलि निकट नेता भगवती चौधरी रहेका छन्।

थारूवान

बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ। सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।

थारूवान