समाचार
धावक धनिराम चौधरीद्वारा लिखित किताब सार्वजनिक
खेलाडी भन्नासाथ खेलकूदमा मात्र ध्यान दिने व्यक्तिहरुलाई भन्ने गरिन्छ र यथार्थता पनि त्यहीनै हुने गरेको भेटिन्छ। तर खेलाडीको इतिहासमा कमैले मात्र पुस्तक लेखन गरेका होेलान? तीमध्ये धनीराम चौधरी एक हुन्।
थारुवान संबाददाताबर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश