समाचार
शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग
बर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश