समाचार
प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाजीको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी
थारु भाषालाई प्रदेश नम्बर २ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरी र थारु कल्याणकारी सभा सप्तरीद्वारा कल्याणपुरमा संयुक्तरुपमा आयोजित थारु भाषामाथिको आक्रमण तथा भाषा आयोगको भूमिका बिषयक अन्तरक्रियामा थारुहरुले उक्त माग गरेका हुन्।
थारूवानसांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश