समाचार
आदिवासी विद्यार्थीका सबालमा सधैं अग्रसर भएर लाग्नेछु : चन्द्रप्रसाद चौधरी
थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अक्ष्यक्ष पदमा निर्वाचित भएका छन्। काठमाडौंमा भएको महासंघको छैटौं महाधिवेशनले चौधरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको राष्ट्रिय प्रतिवेदन २०७६/७७ पेस गरेका छन् । आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको चौथोँ बैठकमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रिय थारु आयोगको प्रतिवदेश पेस गरेका हुन् । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वार्षिक प्रतिवदेन प्रस्तुत गर्न पर्ने व्यवस्था गरेको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश