समाचार
हस्ताक्षर फिर्ता गर्न ओलीको चेतावनीपछि मेटमणि चौधरी भन्छन्- ओलीको धम्कीसँग डराइँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।
थारुवान संबाददाताथारु आयोगले निजामती सेवामा समावेशी सिद्धान्तका आधारमा थारु समुदायलाई कोटा छुट्याउन सरकारलाई पुनः सिफारिस गरेको छ। राज्य व्यवस्था समितिले निजामती सेवामा आरक्षणको ५० प्रतिशतलाई शतप्रतिशत मानेर थारु समुदायको आरक्षण ५ बनाएपिछि २५ चैतमा थारु आयोगले सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पठाएको थियो।
थारूवाननेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधुप पनि बढेको हो । जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको यस...
थारूवाननेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
थारूवानथारु पत्रकार संघ नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएका पूर्व सदस्य हिक्मत चौधरीको परिवारलाई नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। रुपन्देही जिल्लाका पूर्वअध्यक्ष समेत रहेका तिलोत्तमा ५ मणिग्राम निवासी स्व. पत्रकार चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले घरमै पुगगेर सहयोग गरेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश