समाचार

थाकस युएईमा नयाँ नेतृत्व चयन, खोर बहादुर चौधरी बने नयाँ अध्यक्ष

थारु कल्याणकारिणी सभा (थाकस) युएईको पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न अधिवेशनले खोर बहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार समेटिएको छ। केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

थारूवान

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

थारूवान

जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

थारूवान

जंग्रार साहित्यिक बखेरीको दशवा वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ।

थारूवान

संवैधानिक परिषद्ले रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघले टीकापुर घटनाको सम्बन्धमा उच्च अदालत दिपायलले गरेको फैसलाले मुलुकमा द्वन्द्व बढ्ने निश्चित भएको जनाएको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको भन्दै आपत्ति जनाएको छ। उच्च अदालतले बिहीबार राति जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाएको छ।

थारुवान/काठमाडौं