समाचार
मोर्चाद्वारा उच्च अदालतको फैसला जलाउने निर्णय
थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला जलाउने भएको छ। राजनीतिक घटनालाई सम्बाद र छलफलको माध्यमबाट समाधान गर्नुको थारुहरु जन्मकैद फैसला सुनाउनु दुर्भाग्य रहेको भन्दै आपत्ति जनएको छ।
थारूवानथारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा...
कारी महतो, चितवनथारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो। सदियौंदेखि विभिन्न महामारी,...
कारी महतो/चितवन
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश