समाचार
काठमाडौंमा आजदेखि निषेधाज्ञा, उल्लंघन गरे हुनसक्छ यस्तो सजाय
काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश