समाचार
यी हुन् जसपाका तीन केन्द्रीय कार्यकारिणीसहित केन्द्रीय सदस्यहरु
जनता समाजवादी पार्टी (जसपा)ले तीन जना केन्द्रीय कार्यकारिणी सदस्यसहित ३५ जना थारुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। कात्तिक ३-४ गते बालकुमारी बसेको बैठकले १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरीलाई मनोनित गरेको छ।
थारुवान/काठमाडौ
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश