समाचार
प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा
प्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा...
थारुवान संबाददातालुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गरे ।
थारुवान संबाददातात्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी क्रिष्टिला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी क्रिष्टिलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।
थारुवान संबाददातालाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमवार राति पक्राउ गरेको हो ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश