समाचार
रेशम चौधरीले ‘तटस्थ’ता तोड्दै, कुन समूहमा लाग्लान्?
निर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने भएको छ। जसको पूर्ण तयारीमसते भइसकेको छ।
थारुवान संबाददातासरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन्।
थारुवान संबाददाताप्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...
प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविथारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। थारु विद्यार्थी समाजलेराजधानीमा एक कार्यक्रम आयोजना गरी ६७ नमबरमा नाम निकाल्न सफल सुनसरीका निश्चल चौधरी, रुपन्देहीका अभिषेक चौधरी (८४ नम्बर) र बिक्की चौधरी र जिल्ला नखुलेका नरेन्द्र प्रसाद चौधरीलाई...
थारुवान संबाददातादिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...
दिलबहादुर चोधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश