समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ। बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन,

थारुवान/काठमाडौ‍

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ ।

थारुवान/काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

थारुवान/काठमाडौ‍

थारु कल्याणकारिणी सभा (थाकस) सुर्खेतले थारु बुद्धिजीवीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाबारे थारु कर्मचारी, बुद्धिजीबीहरुबीचमा अन्तरक्रिया गरेको थाकस सुर्खेतका सभापति बेचुलाल चौधरीले बताए।

थारुवान/सुर्खेत

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा योजना मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण भएको छ। चौधरीसँगै उनका पिएसओ, ड्राइभर र भान्सेलाई पनि कोरोना पोजेटिभ देखिएको हो।

थारुवान/काठमाडौं

दाङ देउखुरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

थारुवान/दाङ

प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ। शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन माग गरेको हो।

थारुवान/काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्। ‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।

थारुवान/सुनसरी

सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो ।

थारुवान/लहान

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्। बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो।

थारुवान/झापा