समाचार
उच्च अदालतको फैसला अमान्य : थाकस महामन्त्री
थारु कल्याणकारिणी सभा (थाकस)ले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको भन्दै आपत्ति जनाएको छ। उच्च अदालतले बिहीबार राति जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाएको छ।
थारुवान/काठमाडौंथारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा...
कारी महतो, चितवनथारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो। सदियौंदेखि विभिन्न महामारी,...
कारी महतो/चितवन
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश