समाचार
प्रहरी जवानको नतिजा प्रकाशन, साढे दुई सय बढी थारुले निकाले नाम
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको नतिजा प्रकाशन भएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको हो।
थारुवान/काठमाडौंलुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। ‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।
थारुवान/बर्दियाकैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पुर्जी जारी गरेको हो। वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय...
थारुवान/कैलाली
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश