समाचार
नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने
नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार उक्त कुराको जानकारी दिएको हो। नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बरमा उक्त सिरिज खेल्न लागेको हो। क्यानका अनुसार सेप्टेम्बर २७, २८ र ३० मा उक्त खेलहरू हुन्छन्। क्यानले न्युट्रल...
थारूवानउच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ। बिहीबार न्यायाधीश थारूको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारूलाई कालो मसी छ्यापेका हुन्। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन...
थारूवानभारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। पूर्वमुख्यमन्त्री पनि थिए सवार एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका...
थारूवानशत्रुघन चौधरी। थारू समुदायको आस्थाको धरोहर र पहिचानको प्रतिकको रूपमा रहेका डेउठन्वा, मरूवा, ग्रामथान, डिहवार थान पूर्वी तराईको झापादेखि पशचिम कन्चनपुरसम्म हरेक थारू बस्तीमा स्थापना गरिएको हुन्छ। जहाँ थारूहरूका विभिन्न देवी देउताहरू राखिएका हुन्छन्। डेउथानहरूमा स्थानीय परम्परा र संस्कृतिअनुसार विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको छ। यो हजारौं वर्षदेखि चलिआएको...
थारूवानसर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो। केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना...
थारूवानसर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज (बुधबार) आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो । सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो...
थारूवाननेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित दर्ता गरेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा...
थारूवानप्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको...
थारूवानलुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा...
थारूवानअविनाश चौधरी/कैलाली शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ। कैलारी गाउँपालिका-७, बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो। बसन्तामा जन्मेर हाल: धनगढी बस्दै आएका समाजसेवी चन्द्रसिंह चौधरीले त्यहाँ रहेको आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति (दुई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश