समाचार

VIDEO- ९ बुँदे सम्झौतासहित नाउपा र जनमतबीच एकता हुने, नाउपाको अन्तिम बैठकमा रेशमले के भने?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकमा विशेष सम्बोधन गरे। उनले पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए। उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। उनले कतिपय...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम केन्द्रीय समितिको बैठकले वैशाख १७ गते जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो। त्यस्तै बैठकले पार्टी एकतापछि केन्द्रीय कमिटीको ५० प्रतिशत केन्द्रीय सदस्य समायोजन हुने सहमति पनि गरेको छ।...

थारूवान

भारतको जम्मू-काश्मिरको पहलगाममा मारिएका रुपन्देहीका सुदीप न्यौपानेका लागि न्याय माग्दै प्रदर्शन भएको छ। काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दूतावासअगाडि सोमबार नेपाली युवा समाजले प्रदर्शन गरेको हो। यसअघि विभिन्न संघसंस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दूतावासमा ज्ञापनपत्रसमेत बुझाएका थिए। पाकिस्तान संरक्षित आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन हुन थालेको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम बैठक बसेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्नुअघि नाउपाले महत्त्वपूर्ण निर्णय गर्न बैठक बसेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो। चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो।...

थारूवान

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्। दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको...

थारूवान

जनमत पार्टीसँग एकता हुनुअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १५ बैठक बोलाएकी हुन्। बैठकको दुई दिनपछि वैशाख १७ गते सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता हुनेछ।

थारूवान

भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन्। भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख रुपैयाँ (चार लाख अमेरिकी डलर) मूल्य बराबरको भ्याक्सिन...

थारूवान

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जनमत पार्टी कार्यालयमा स्वागत गरिएको छ। मध्य बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा अध्यक्ष सीके राउतले श्रेष्ठलाई स्वागत गरेका हुन्। दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुँदैछ। त्यसैको तयारीस्वरुप नाउपा अध्यक्ष श्रेष्ठ जनमत पार्टी कार्यालय पुगेकी हुन्। जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष...

थारूवान
1 58 59 60 61 62 339