समाचार

सरकारलाई थाकसले भन्यो- स्वर्गद्वारी गुठीपीडित थारूको माग पूरा गर

थारू कल्याणकारिणी सभा (थाकस)ले स्वर्गद्वारी गुठीपीडितको माग सुनेनसुझै गर्नू सरकारको गैरजिम्मेवारीपन र लाचारीपन भएको बताएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कल्यानकारी सभाका अध्यक्ष प्रेमीलाल प्रसाद चौधरीले आइतबारदेखि स्वर्गद्वारी गुठीपीडितले लामो समयदेखि आफ्नो अधिकार माग गरिरहेको तर सरकारले गैरजिम्मेवारीपन देखाएको बताएका छन्। उनले पीडितहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै...

थारूवान

विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया प्रहरी जवान निशा चौधरी साँखुमा मृत फेला परेकी छन् । बुधबार प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा उनी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपिल बोहराका अनुसार विहान ५ बजे शालीनदी मेलाको ड्युटीका निम्ति व्यारेकबाट निस्किएकी उनी...

थारूवान

काठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्। बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्। उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।...

थारूवान

निशा चौधरी/गोरखापत्र साभार सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो । खास गरी यो रोग नेपालको पश्चिम तराईका थारू समुदायमा बढी पाइन्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरू गोला आकारमा नभई हँसिया आकारको हुन्छ । यो खानपानका कारणले हुँदैन । यो पूर्णतया...

थारूवान

लखन चौधरी/कैलाली यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट...

थारूवान

सन्तोष दहित/दाङ दाङको दंगीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ। मटावाँ, बरघर, भलमन्सा महासंघको आयोजनामा दंगीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो। थारू भाषा, कला, संस्कृतिको संरक्षण र...

थारूवान

 दिनेश गौतम/अनलाइन खबर साभार माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन्...

थारूवान

देशको सूचना तथ्यांक नै हात पार्न पल्किएका पात्र हुन् अस्गर अली । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय पात्र बनिसकेका छन् । अघिल्लो कार्यकालमा ओलीका आइटी सल्लाहकार बनेका अली यसपटक पनि बालुवाटार भित्राइएका छन् । उनी ओली प्रधानमन्त्री भए देखि नै सचिवस्तरको आइटी विज्ञका रुपमा नियुक्त भएका छन् ।...

थारूवान

मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो...

थारूवान

दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा सरकारलाई सुनाउन आएका उनीहरू आफ्नै थारू पहिरनमा छन्। सेतो चौबन्दी, झुलुवा, पगिया र अंगुछ। महिलाले चाँदीको मङया र टाउँक पनि...

थारूवान
1 66 67 68 69 70 333