समाचार

नाउपालाई माओवादीमा समाहित गर्न रेशम चौधरीलाई प्रचण्डको आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको बताएका छन्। थारु मुक्ति मोर्चाको सम्मेलनलाई उद्‍घाटन गर्दै उनले संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उक्त कुरा उल्लेख भएको भन्दै नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए। थारु मुक्तिको कार्यभार अझै बाँकी रहे...

थारूवान

आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासलमा धर्ना दिएका छन्। सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा धर्ना गरेका हुन्। मोही किसानहरूलाई मोही पुर्जा दिनुपर्ने उनीहरूको माग छ। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन (गाड)को चाबी खोसेका छन्। खोला ठेक्का नलागेको विषयमा गाउँपालिकाको कार्यपालिकामा केही समयदेखि विवाद चलिरहेको छ। त्यही निहुँमा गाउँपालिका अध्यक्ष माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्दै आएको सवारीको चाबी खोसेका हुन्। उनले आफूले पनि गाडी नचढ्ने बताएका...

थारूवान

पन्देहीमा हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । गत फागुन ८ मा सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए...

थारूवान

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई फेरि एकपटक खैरो लिस्ट (ग्रे सूची)मा राखेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आतंकवाद र यसको पारिस्थितिकी तन्त्रविरुद्धको लापरबाहीलाई उजागर गरेको छ। प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेपालको विपक्षी दलहरूले देशको इज्जत...

थारूवान

च्याटजीपीटी, मेटा र जेमिनी जस्ता दिग्गजहरू भन्दा कम स्रोतहरूमा असाधारण प्रदर्शनको लागि चिनियाँ एआई-संचालित च्याटबोट डीपसिकलाई क्रान्तिकारी भनेर घोषणा गरिए पनि यसले विश्वासनीयता, शुद्धता, पारदर्शिता र गोपनीयतासम्बन्धी समस्यामा फस्न पुगेको छ। उइघुर नरसंहार, भूराजनीतिक द्वन्द्व, र तिब्बती संघर्ष, अन्य लगायतका संवेदनशील जानकारीहरू मेटाइन्छ, लुकाइन्छ, वा हेरफेर गरिन्छ। यो चीन...

थारूवान

अष्ट्रेलियामा छायाँकन भएको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। झुम्की प्रोडक्सनले आफ्नो युट्युबमा पन्छी दिवाना नामक थारू गीत सार्वजनिक गरेको हो। गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा छायाँकन गरिएको हो। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा स्वयं चौधरीको मुख्य अभिनय रहेको छ। उनलाई पूजा चौधरीले अभियनमा साथ...

थारूवान

थारू लेखक संघ नेपाल तथा जंग्रार साहियिक बखेरीको संयुक्त आयोजना एवं राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर-२, जोतपुर गाउँमा फागुन १५ देखि १७ गते ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ। कार्यक्रममा आठवटा छलफल सत्र राखिएको तथा उद्‍घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको...

थारूवान

सशस्त्र प्रहरी बल विधेयकमा थारू र मुस्लिम समुदायलाई एउटै क्लष्टरमा राखिएकामा थारू सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभामा सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल भाग लिँदै उनीहरूले संविधानले प्रदान गरेको हकविरूद्ध विधेयक ल्याएको भन्‍दै आपत्ति जनाएका हुन्। उनीहरूले विधेयकमा थारू र मुस्लिमको जनसंख्या र जाति नै फरक क्लष्टर...

थारूवान

थारू भाषा साहित्यमा कलम चलाउने अधिकारकर्मी तथा लेखक सुशिल चौधरीलाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मान गर्ने भएको छ। थारू लेखक संघ नेपाल कैलालीले लेखक चौधरीलाई सम्मान गर्ने भएको हो। उनलाई यहि फागुन १५ गतेदेखि १७ गतेसम्म राजापुर-२, जोतपुर बर्दियामा हुने ९औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...

थारूवान
1 68 69 70 71 72 339