समाचार
स्कुलपछि छोराछोरीलाई दुई घण्टा खेलकुदका गतिविधिमा लगाउनुस् : मन्त्री तेजुलाल चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश