समाचार
संगीता चौधरीको हत्या आरोपमा अमिरीका थारू पक्राउ
पन्देहीमा हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । गत फागुन ८ मा सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका-१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए...
थारूवानसम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई फेरि एकपटक खैरो लिस्ट (ग्रे सूची)मा राखेको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आतंकवाद र यसको पारिस्थितिकी तन्त्रविरुद्धको लापरबाहीलाई उजागर गरेको छ। प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेपालको विपक्षी दलहरूले देशको इज्जत...
थारूवानच्याटजीपीटी, मेटा र जेमिनी जस्ता दिग्गजहरू भन्दा कम स्रोतहरूमा असाधारण प्रदर्शनको लागि चिनियाँ एआई-संचालित च्याटबोट डीपसिकलाई क्रान्तिकारी भनेर घोषणा गरिए पनि यसले विश्वासनीयता, शुद्धता, पारदर्शिता र गोपनीयतासम्बन्धी समस्यामा फस्न पुगेको छ। उइघुर नरसंहार, भूराजनीतिक द्वन्द्व, र तिब्बती संघर्ष, अन्य लगायतका संवेदनशील जानकारीहरू मेटाइन्छ, लुकाइन्छ, वा हेरफेर गरिन्छ। यो चीन...
थारूवानअष्ट्रेलियामा छायाँकन भएको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। झुम्की प्रोडक्सनले आफ्नो युट्युबमा पन्छी दिवाना नामक थारू गीत सार्वजनिक गरेको हो। गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा छायाँकन गरिएको हो। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा स्वयं चौधरीको मुख्य अभिनय रहेको छ। उनलाई पूजा चौधरीले अभियनमा साथ...
थारूवानथारू लेखक संघ नेपाल तथा जंग्रार साहियिक बखेरीको संयुक्त आयोजना एवं राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर-२, जोतपुर गाउँमा फागुन १५ देखि १७ गते ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ। कार्यक्रममा आठवटा छलफल सत्र राखिएको तथा उद्घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको...
थारूवानसशस्त्र प्रहरी बल विधेयकमा थारू र मुस्लिम समुदायलाई एउटै क्लष्टरमा राखिएकामा थारू सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभामा सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल भाग लिँदै उनीहरूले संविधानले प्रदान गरेको हकविरूद्ध विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले विधेयकमा थारू र मुस्लिमको जनसंख्या र जाति नै फरक क्लष्टर...
थारूवानथारू भाषा साहित्यमा कलम चलाउने अधिकारकर्मी तथा लेखक सुशिल चौधरीलाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मान गर्ने भएको छ। थारू लेखक संघ नेपाल कैलालीले लेखक चौधरीलाई सम्मान गर्ने भएको हो। उनलाई यहि फागुन १५ गतेदेखि १७ गतेसम्म राजापुर-२, जोतपुर बर्दियामा हुने ९औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...
थारूवानकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन विभागले तराईका आदिवासी थारूको विषयमा २ वर्षे स्नातकोत्तर पढाउनेबारे छलफल गरेको छ। थारू कल्याणकारिणी सभा, केन्द्रीय समितिको अगुवाइमा थारू संघ/संस्था, बुद्धिजीवी, अगुवा र सरोकारवालाहरूसँग एजुकेशन विभागले छलफल गरेको हो। कार्यक्रममा थारूको सभ्यता, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, खाना, चाडपर्व र व्यवहारको बारेमा स्नातकोत्तर तहको...
थारूवानयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए। उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महसुस भएको बताए। मधेस...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका छन्। पत्नी राधिका शाक्यको किताब ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख भएको आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताए। मुलुक र जनताको आवश्यकताका आधारमा सात प्रदेशलाई पाँच वा नौ वटा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश