समाचार
दिल्लीमा आरजुसँग चिसो व्यवहार : भूराजनीतिक दबाबमा प्रधानमन्त्री ओली
मंसिर २० गते ४ दिने चीन भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै भनेका थिए, ‘अब भारततिरको पनि भ्रमण हुन्छ, छिट्टै एरेन्ज हुन्छ ।’ त्यसको केही दिनपछि गृहजिल्ला झापा पुगेर एक कार्यक्रममा उनले भने, ‘चीन भ्रमणबाट थुप्रै कुरा भएका छन् ।
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानलाई हिरासतमा दिइएको सुविधाप्रति धेरैले प्रश्न गरेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएपछि उनलाई दिइएको सुविधाप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले प्रश्न गरेकी छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश