समाचार
मधेसमा अवैधरूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर
मधेस प्रदेशमा अनाधिकृत रूपमा नदी उत्खनन गरेको भन्दै चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म पूर्व-पश्चिम राजमार्गको चार लेन सडक विस्तारका लागि लहान नगरपालिका र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले संरक्षित जङ्गल र खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन...
थारूवानभारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली...
थारूवानमधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले ‘तह लगाइदिने’ धम्की दिएको छ। ह्वाट्स एपमा फोन गरेर भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन्। आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए। ‘ह्वाट्स...
थारूवान‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो। पुर्खौंदेखिको देसावर मरुवालाई सो समुदायका मानिसले घोरीघोरा देउथान नाम दिएका हुन्। घोरीघोरा तालको नामबाट देउथानको नाम घोरीघोरा रहन गएको थारू समुदायका व्यक्ति बताउँछन्। यो समुदायले घोरीघोराका रूपमा चिनेको ताल विश्वव्यापी...
थारूवानमधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको बताएका छन्। बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन्। उनले भने, ‘हाम्रो देशमा...
थारूवानकेही वर्षअघि नेपालमा रोहिंग्या शरणार्थीको आगमनले ठूलो चर्चा हुने गर्थ्यो। लुकीछिपी सीमा क्षेत्रबाट तराईको बाटो हुँदै रोहिंग्याहरू राजधानी काठमाडौंसम्म आइपुग्ने गर्थे। जसका कारण उनीहरूको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय यस विषयमा खासै चर्चा भएको पाइँदैन। त्यसो भए के नेपालबाट रोहिंग्या शरणार्थीहरू पलायन भए? पक्कै होइन। अहिले पनि काठमाडौंसहित देशका...
थारूवानपछिल्लो समय नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिकहरू ह्वातै बढेका छन्। अवैधरूपमा नेपालमा बसेर उनीहरू विभिन्नखाले आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। केही समयअघि नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारेर मानव तस्करी गर्न खोज्ने तीन जना चिनियाँ नागरिक पक्राउ परेका थिए। १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने खोज्ने चिनियाँ...
थारूवाननेपाल-चीन सिमाना नजिक रहेको ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयले चर्को विवादको रूप लिएको छ। पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका छन्। गत कात्तिक २३ गते केबलकार निर्माण कार्यको जडानको विरोधमा माओवादीको एक समूहले प्रदर्शन गरेको थियो। मुख्यतः नेकपा (माओवादी)...
थारूवाननेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ । बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री...
थारूवान१६ वर्षअघि आझकै दिन अर्थात् नोभेम्बर २६ मा, १० लश्कर आतंककारीहरूले भारतको आर्थिक राजधानी मुम्बईमा ध्वस्त पार्ने उद्देश्यका साथ आक्रमण गरे। लगातार तीन दिनसम्म, मुम्बई सहर आतंकको चपेटामा पर्यो। पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्कर-ए-तैयबासँग जोडिएका १० बन्दुकधारीहरू स्वचालित हतियार र ग्रेनेडसहित छत्रपति शिवाजी रेलवे स्टेशन, लोकप्रिय लियोपोल्ड क्याफे, दुई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश