समाचार
कांग्रेसको थारू विभाग सचिवमा हल्लुप्रसाद चौधरी, वातावरण विभागमा समीक्षा चौधरी
नेपाली कांग्रेसका विभिन्न समितिले सचिव पाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका विभिन्न ३६ वटा विभागमा सचिव मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश